२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


भक्तपुरमा भूकम्पको धक्का


0
Shares

काठमाडौं । काठमाडौं उपत्मायकामा भूकम्पको धक्का महसुस गरिएको छ ।

आज बिहान ७ बजेर ५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

भक्तपुरको सल्लाघारीलाई केन्द्रबिन्दु बनाएर ३.५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।