६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


७५ लाखको कृषि औजार वितरण


0
Shares

डडेल्धुरा । कृषि तथा पशुपालनका लागि आवश्यक प्रविधि पाए पछि डडेल्धुराको आलिताल गाउँपालिकाका किसानहरु खुशी भएका छन् ।

गाउँपालिका, युनडिपीको सहयोगमा उद्यम विकास समाज नेपालले ३ सय ९० किसानलाई कृिष औजार हस्तान्तरण गरीएको हो । कृषकहरुलाई करिव ७५ लाखको औजार वितरण गरीएको हो ।

कोभिड प्रभावित कृषकहरुलाई ओजार विरणपछि कृषिका लागि सहज हुने युएनडिपीका सुदूरपश्चिम प्रमुख बैजन्ति गिरी सिंंहले जनाकारी दिनुभएको छ ।