२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


हेलम्बुका बाढीपीडितको कथा : यातायात र सञ्चारसँगै खाद्यान्न संकटतर्फ उन्मुख (स्थलगत रिपोर्ट)


0
Shares

हेलम्बु । सिन्धुपाल्चोकको हेलम्बुमा बाढीको कारण सञ्चार, विद्युत्, यातायातसेवा अवरुद्ध भएको मात्र छैन, माथिल्लो क्षेत्रमा खाद्यान्न संकटसमेत हुने देखिन्छ ।

असार १ र साउन १७ गते आएको बाढीका कारण हेलम्बुको अवस्था दिनप्रतिदिन दयनिय बन्दै गएको छ । हेलम्बुलाई बजारसँग जोड्ने एकमात्र चनौटेको रातो पुल पनि बाढीले बगाउँदा यस क्षेत्र सडक सम्पर्कबाट विच्छेद भएको छ । सिन्धुपाल्चोकबाट किरण थापाको स्थलगत रिपोर्ट–