२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


पहिरोमा पुरीएर एकको मृत्यु


0
Shares

अर्घाखाँची । अर्घाखाँचीमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । पाणिनी गाउँपालिका वडा नम्बर– ५ मैदानमा हिजो साँझ गएको पहिरोमा परी धातिवाङ्गका मानबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

स्थानीय मेघराज घिमिरेको घरमा काम गरिरहेको अवस्थामा माथिबाट पहिरो खसेर पुरेको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका सुनालाई लाई पाँच घण्टापछि प्रहरी र स्थानीयले मृत अवस्थामा निकालेका थिए ।