३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


डडेल्धुरामा कुखुरापालन व्यवसायलाई व्यवसायीकरण गर्न कुखुराको चल्ला उत्पादन शुरु


0
Shares

डडेल्धुरा । डडेल्धुरामा कुखुरापालन व्यवसायलाई व्यवसायीकरण गर्न कुखुराको चल्ला उत्पादन शुरु गरिएको छ ।

पछिल्लो समयमा कुखुरा व्यवसाय बढ्न थालेसगैं डडेल्धुरामानै ह्याचरी मसिन स्थापना गरी चल्ला उत्पादन थालिएको हो ।

स्थानीय जातका कुुखुरा लोप हुने अवस्थामा पुुग्नुका साथै बजारमा लोकल कुखुराको माग बढिरहेका कारण स्थानीय कुखुराको चल्ला उत्पादनका लागि प्रयास भएको व्यवसायीले बताएका छन् ।