२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


प्रतिनिधिसभा बैठक आज बस्दै, रेल्वे विधेयक र प्रत्यायन विधेयक पेस गरिने


0
Shares

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बदैछ । दिउँसो १ बजे बस्ने बैठकमा ‘रेल्वे विधेयक, २०७६’ प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ ।

यसैगरी ‘प्रत्यायन विधेयक, २०७६ पनि आजको बैठकमा पेस गरिने सम्भावित कार्यसूची रहेको छ । यी दुईवटै विधेयक राष्ट्रिय सभाबाट उत्पत्ति भएका हुन् । राष्ट्रिय सभाको बैठक भने भोलि दिउसो १ बजेको लागि बोलाईएको छ ।