पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–११ सितलटोलका ३२ वर्षीय सरोज तामाङ र सोही ठाउँका २० वर्षीय समीर नेपाली रहेका चितवन प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकारी दिनुभयो ।
चितवन । रातको समय तरबार बोकेर हिँडेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–११ सितलटोलका ३२ वर्षीय सरोज तामाङ र सोही ठाउँका २० वर्षीय समीर नेपाली रहेका चितवन प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकारी दिनुभयो ।
उनीहरूले गएराति सित्तलटोलस्थित सडकमा २ फिट ८ ईन्च लामो तरबार लिएर संस्कास्पद रुपमा हिँडडुल गरेको प्रहरी प्रवक्ता थापाले बताउनुभयो । घटनाको विषयमा जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान थालिएको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्