१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कलाकार शम्भु थापाको निधन


0
Shares

काठमाडौं । कलाकार शम्भु थापाको निधन भएको छ । थापाको कोरोना संक्रमणका कारण निधन भएको हो।

थापा १८ दिनदेखि उपचाररत हुनुहुन्थ्यो । थापा चलचित्र ‘आफ्नो बिरानो’ का निर्माता पनि हुन् । थुप्रै चलचित्रमा अभिनय गरेका उहाँले दर्जनौं टेलीचलचित्रमा अभिनय गरेका छन् । ‘मदन बहादुर हरिबहादुर’मा पनि अभिनय गर्नु भएको छ थियो ।