१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


ओलीले आयोजना गरेको पत्रकार सम्मेलन सुरु, तटस्थ रहेका नौ नेता पनि सहभागी


0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने भनेको पत्रकार सम्मेलन सुरु भएको छ ।

तुल्सीलाल स्मृति भवनमा स्थायी कमिटी बैठकका निर्णय र पार्टी जीवनमा देखिएको पछिल्लो अवस्थाको बारेमा ओलीले पत्रकार सम्मेलन आयोजना गर्नुभएको हो ।

पत्रकार सम्मेलनलाई पूर्वमन्त्री योगेश भट्टराइले सञ्चालन गर्नुभएको छ । सम्मेलनमा अहिलेसम्म तटस्थ बसेका सुरेन्द्र पाण्डेलगायत अन्य नौ जना नेता पनि सहभागी छन् ।