२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पत्रकार महासंघद्वारा तीन वर्षे कार्ययोजना तयार


0
Shares

काठमाडौं । नेपाल पत्रकार महासंघले तीन वर्षे कार्ययोजना तयार गरेको छ ।

मकवानपुरको दामनमा बसेको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले महासंघको तीन वर्षे कार्ययोजना तयार गरेको हो ।

तीन वर्षे कार्ययोजना अन्तर्गत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, संगठन पुनर्संरचना, श्रमजीवी पत्रकारको हित, कोरोनाले मिडियामा पारेको असरलगायतका विषयमा छलफल भएको महासविच रोसन पुरीले जानकारी दिनुभयो ।