२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


तेह्रथुममा कृषि शीतभण्डार निर्माण


0
Shares

तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका साब्लामा कृषी शीतभण्डार निमार्ण गरिएको छ । जिल्लामा उत्पादन हुने कृषी उपजलाई व्यवस्थापन गर्न करिब ४ करोड ५० लाखको लागतमा शीतभण्डारको निर्माण गरिएको हो ।

भण्डारको निर्माणसंगै किसानलाई राहात मिल्ने स्थानीय कमल सुवेदी बताउनु हुन्छ । शीतभण्डारको क्षमता १ हजार मेट्रिक टन तरकरी तथा फलफूल राख्न मिल्ने रहेको छ ।