
तस्बिर फाइल
सर्लाही । कोरोना संक्रमणको जोखिम भएसंगै बन्द रहेको सर्लाहीका विद्यालयहरु खुल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालयले अनुमति दिएसंगै बैसाखदेखि बन्द रहेका बिद्यालयहरु क्रमश खुल्न थालेका हुन् । स्वास्थ्य मापदण्ड पुरा गरेर मात्र कक्षा संचालनको अनुमति दिएको प्रशासनले जनाएको छ । पछिल्लो समय हाट बजार, यातायात खुल्दा पनि विद्यालय नखोलेको भन्दै विरोध हुँदै आएको थियो ।
प्रतिक्रिया दिनुहोस्