१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


पोखरामा हिमालयन बैंकको काउन्टर विस्तार


0
Shares

काठमाडौं । हिमालयन बैंक लिमिटेडले पोखराको लेकसाइडस्थित गौरीघाटमा आफ्नो विस्तारित काउन्टर सुविधा सुरु गरेको छ ।

विस्तारित काउन्टरबाट सार्वजनिक बिदाबाहेक अन्य दिनहरूमा बिहान १०ः०० बजे देखि अपरान्ह ३ बजेसम्म ग्राहकले नगद तथा चेकबाट कारोबार गर्न सक्ने बैंकले जनाएको छ ।