
काठमाडौं । नेपाली कांग्रेसले मंगलबार संसदीय दलको बैठक बोलाएको छ । बुधबार बोलाइएको संसद बैठकका विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको हो । बैठक मंगलबार दिउँसो २ बजे बस्नेछ ।
संसद भवनको ल्होत्से हलमा बैठक बस्ने काँंग्रेसले जनाएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट बुधबार अपरान्ह ४ बजेका लागि संसदको बैठक डाकिएको छ ।
प्रतिक्रिया दिनुहोस्