२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


एमालेले बुधबार बोलायो संसदीय दलको बैठक


0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। एमाले बुधबार बिहान ९ बजे का लागि संसदीय दलको बैठक बोलाइएको हो ।

बुधबार संसद् अधिवेशन आह्वान भएपछि एमालेले संसदीय दलको बैठक बोलाएइको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । बैठकमा संसदमा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल हुनेछ ।