
काठमाडौं । क्यान्सरका बिरामी नेपाली कांग्रेस काठमाडौंका नेता वडा नम्बर ३० का वडा सदस्य निरज सत्याललाई छ लाख ६४ हजार छ सय ५८ रुपैयाँको चेक हस्तान्तरण गरीएको छ । अमेरिका निवासि कांग्रेस महासमिति सदस्य हरिबोल भन्डारीको पहलमा सो रकम संकलित गरिएको थिया ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिह युवा नेता गगन कुमार थापा कांग्रेस काठमाडौ सभापति सबुझ बानियाँकोले उहाँकै निवासमा गएर सहयोग रकम हस्तान्तरण गर्नु भएको हो ।
प्रतिक्रिया दिनुहोस्