१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मन्त्रिपरिषद् बैठक आज बस्दै


0
Shares

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दैछ । बैठक ११ बजेर ४५ मिनेटमा बस्न लागेको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।

काठमाडौमा रहेकी एमसीसी उपाध्यक्ष फतिमा सुमार एमसीसीकाबारे छलफल गर्न विभिन्न दलका नेताहरुसँग भेटघाटमा गरिरहनु भएको छ। सत्तारुढ गठबन्धनको बैठकको एजेन्डा एमसीसी भएकाले मन्त्रिपरिषद् बैठकमा पनि यसलाई महत्वका रुपमा हेरिएकाे बताइएको छ ।

९ बजे काे सत्तारुढ गठबन्धनको बैठक सकिएपछि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।