२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मृगौला प्रत्यारोपण गरेका बिरामीका लागि ५ हजार रुपैयाँ


13
Shares

काठमाडौं । सरकारले मृगौला प्रत्यारोपण गरेका बिरामीका लागि ५ हजार रुपैयाँ दिने भएको छ ।

शुक्रबार प्रतिनिधिसभामा बजेट प्रतिस्थापन विधेयक पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले मृगौला प्रत्यारोपण गरेर डायलायसिस गराइरहेको बिरामीहरूका लाागि ५ हजार रुपैयाँ अनुदान दिने भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मृगौला प्रत्यारोपण गरी डायलायसिस गराइरहेकालाई मासिक पाँच हजार रुपैयाँ दिइने छ ।’