१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


१२ जिल्लाका सिडिओसहित १६ अधिकृत सरुवा


0
Shares

काठमाडौं । सरकारले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ)सहित १६ अधिकृतको काजसरुवा गरेको छ ।

गृह मन्त्रालयको बुधबार बसेको मन्त्रीस्तरीय बैठकले १६ जनाको सरुवा गरेको हो । बैठकले मोरङका सिडिओे कोषहरि निरौला मन्त्रालयमा तानेको छ भने उहाँको स्थामा सह–सचिव काशीराज दाहाललाई पठाएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ चितवन सरुवा हुनुभएको छ, रुपन्देहीमा गृह मन्त्रालयका सह–सचिव ऋषिराम तिवारी पठाइएको छ ।

गोरखामा शंकरहरि आचार्य, रामेछापमा दीपककुमार पहाडी र संखुवासभामा नुरहरि खतिवडा सिडिओ बन्नुभएको छ । संखुवासभाका सिडिओ टेकनारायण पौडेल गृह मन्त्रालयमा सरुवा हुनुभएको छ ।

यस्तो काजसरुवाका विस्तृक विवरणः