
काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय उद्घाटन गरिएको छ ।
शुक्रबार पार्टी अध्यक्ष माधवकुमार नेपालले आलोकनगरस्थित पार्टी कार्यालय उद्घाटन गर्नुभएको हो ।
कार्यालय उद्घाटनको क्रममा उहाँले आफ्नो पार्टी अन्य पार्टीभन्दा फरक भएर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्