२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै


0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्ने भएको छ। आज १२ बजेका लागि बैठक बोलाइएको माओवादी केन्द्रका कार्यालयले जनाएकाे छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार विस्तारको तयारी गरिरहदा मन्त्रीको टुंगो लगाउन माओवादी केन्द्रको बैठक बस्न लागेको हो। बैठकमा मन्त्रिपरिषदमा सहभागी हुने नेताहरुको टुंगो लागाउनेबारे छलफल हुनेछ ।