१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चेन्नाई सुपर किङ्स आईपीएल क्रिकेटको प्ले अफ् मा प्रवेश


0
Shares

एजेन्सी । चेन्नाई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटको प्ले अप्mमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा सनराइजर्स हैदराबादलाई ६ विकेटले हराउँदै चेन्नाई प्ले अफमा पुग्ने पहिलो टिम बनेको हो ।

शारजहाँ क्रिकेट मैदानमा हैदरावादले दिएको १ सय ३५ रनको सामान्य लक्ष्य चेन्नाईले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पुरा ग¥यो ।

जितसँगै चेन्नाईले ११ खेलमा १८ अंक जोड्यो । चेन्नई तालिकाको शीर्ष स्थानमा रहेको छ ।

पराजित टोली हैदरावादको भने अघिल्लो चरण प्रवेशको सम्भावना समापत भईसकेको छ । उसको ११ खेलबाट ४ अंक मात्रै छ ।