३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


सिन्धुपाल्चोकको पाङफुङ केन्द्रबिन्दु भएर भूकम्प


0
Shares

काठमाडौ‌। सिन्धुपाल्चोकको पाङफुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

हिजो शनिवार साझ ७ः५८ बजे पाङफुङ केन्द्रबिन्दु भएर ४।६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

कन्द्रकाअनुसार भूकम्प गोरखा भूकम्पको परकम्प हो । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५६० परकम्प गइसकेको छ ।