
काठमाडौं । नेपाली कांग्रेस चन्द्रागिरी नगरपालिकाको सभापति पदमा घनश्याम गिरी सर्वसम्मती चयन हुनु भएको छ ।
चन्द्रागिरी नगरपालिकोको सभापतिमा गिरी सर्वसम्मत चयन भएका हुनु भएको हो । आज विहान भएको निर्वाचनबाट गिरीको प्यानल नै विजयी भएको हो ।
त्यस्तै, उपसभापतिमा इन्द्रावती श्रेष्ठ र राजेन्द्र बिक्रम बानियाँ चयन हुनु भएको छ । सहसचिवमा जीवन गिरी र भुवन श्रेष्ठ चयन हुनु भएको छ । भने कोषाध्यक्षमा मन्जय प्रकाश श्रेष्ठ चयन हुनु भएको छ ।
काठमाडौंको चन्द्रागिरि नगरपालिकाको सभापतिमा देउवा ईतर पक्ष विजयी भएको छ । गिरी कांग्रेस नेता प्रकाशमान सिंहका निकट हुनुहुन्न्छ ।
प्रतिक्रिया दिनुहोस्