२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्पतालबाट डिस्चार्ज


0
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्ष माधवकुमार नेपाल अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

ज्वरो र खोकी देखिएपछि बुधबार साँझबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएका नेपाल आज डिस्चार्ज हुनुभएको हो ।

नेपालका सचिवालयले स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको जनाएको छ । नेपालले केही दिन घरमै आराम गर्नुहुनेछ ।