१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मन्त्री छान्न जसपाले बोलायो केन्द्रीय कार्यकारिणी बैठक


0
Shares

काठमाडौं । जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

काठमाडौंमा उपलब्ध समिति सदस्यहरुलाई बैठकमा बोलाइएको जसपाले जनाएको छ ।

बैठक केही बेरमा पार्टी मुख्य कार्यालय बालकुमारी ललितपुरमा बस्दैछ । आजको बैठकमा पार्टीको तर्फबाट सरकारमा सहभागि हुने मन्त्रीहरुको टुंगो लगाउने तयारी छ ।

बैठकमा कस्को नेतृत्वमा को को मन्त्री पठाउने विषयमा सहमति जुटाउने तयारी छ ।