
तेह्रथुम । गाउँमै खोलिएका छुर्पी उद्योगहरुमा दूध खपत हुन थालेपछि तेह्रथुमको पश्चिमी क्षेत्रका किसानलाई निकै सहज भएको छ ।
जिल्लाको लालीगुराँस नगरपालिका र छथर गाउँपालिकाको दूध गाउँकै छुर्पी उद्योगमा खपत हुन थालेपछी किसानलाई सहज भएको हो ।
गाउँमा उद्योग नहँदा यहाँका किसानले धरान, बिराटनगर लगायतका बजारमा दूध पठाउँदै आएका थिए । यहाँका किसानहरुले दैनिक ५ देखी ४० लिटर सम्म दूध विक्री गर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्