१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मनसुन पूर्ण रुपले बाहिरियो, ९ दिन ढिलो मनसुन बाहिरिएको तथ्यांक


0
Shares

काठमाडौं । यो वर्षको मनसुन हिजो बेलुकीदेखि पूर्ण रुपले बाहिरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखा अनुसार यो वर्ष औसत भन्दा ९ दिन ढिला गरी मनसुन नेपालबाट बाहिरिएको हो । औसतमा अक्टोबर २ मा नेपालबाट मनसुन बाहिरिने गर्दछ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गत शुक्रबार नेपालका केही क्षेत्रबाट मनसुन बाहिरिन थालेको थियो । महाशाखाका अनुसार शुक्रबार नेपालको सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशका सम्पूर्ण भूभाग, लुम्बिनी प्रदेशको पश्चिमी भूभागबाट मनसुन बाहिरिएको थियो । यस वर्षको मनसुनमा