१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


मुद्दा दर्ता गर्नेको संख्यामा वृद्धि


0
Shares

डडेल्धुरा । जिल्ला अदालत डडेल्धुरामा मुद्दा दर्ता गर्नेको संख्या बढ्दै गएको छ ।

जिल्ला अदालत डडेल्धुराले सार्वजनिक गरेको तथ्यांकअनुसार अदालतमा आर्थिक वर्ष २०७७/०७८ मा २ सय २ मुद्दा दर्ता भएको छ जुन गत वर्षको तुलनामा २६ प्रतिशतले बढी हो ।

दर्ता भएका मुद्दाहरुमा बालविवाह र सम्बन्ध विच्छेद सम्बन्धि बढी रहेका छन् । त्यसैगरी जर्बजस्ती करणीका मुद्दा पनि बढेको जिल्ला अदालतले जनाएको छ ।