२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


हराउदै सखिया नृत्यको रौनकता


0
Shares

काठमाडौं । दसैँमा थारु समुदायका महिलाले देखाउने सखिया नृत्यको रौनकता कञ्चनपुरमा हराउँदै जान थालेको छ ।

कृष्णजन्माष्टमीका दिनदेखि आरम्भ गरिने नृत्य दसैँसम्म देखाउनुपर्ने चलन थारु समुदायमा रहेपनि हाल यस नृत्यलाई छोटयाएर पाँचदेखि तीन दिन मात्रै देखाउन थालिएको स्थानीय रामप्रसाद चौधरीले बताउनु भयो ।

पहिला कम्तीमा एक महिनासम्म यस नृत्यको आयोजना गरिँदै आएकोमा खर्च बढी र समय पनि धेरै भएकाले छोटो अवधि सम्म मात्र देखाउन थालिएको चौधरीको भनाई छ ।

तस्वीर : रासस