
कैलाली । कैलालीमा निर्माणाधिन अवस्थामा रहेको रानी जमरा कुलरिया सिंचाइ बाँध भत्किएको छ । कर्णाली नदीको बहाव बढेसँगै बाँध भत्किएको हो ।
बाँध भत्किएसँगै आसपासका बस्तीहरूमा पानी पस्ने जोखिम बढेको छ । जिल्ला प्रशासन कार्यालयले बस्तीमा बाढी पस्नसक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्