२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै


0
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ । हिजो बसेको स्थायी कमिटी वैठकले गरेका निर्णय अनुमोदनका लागि डाकिएको वैठक बिहान ११ बजे बस्ने छ ।

एमालेले मंसीर १० देखि १२ सम्म चितवनमा महाधिवेशन गर्दैछ । आजको वैठकमा महाधिवेशन तयारीलगायत विषयमा छलफल हुने बताइएको छ । महाधिवेशनमा एक हजार पाँच सय ३६ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने छन् ।