१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


५० पटकभन्दा बढी रक्तदान गर्नेलाई सम्मान, श्रेष्ठले गरे १ सय १४ पटक


0
Shares

काठमाडौं । कमलाक्षी युवा समूहले ५० पटकभन्दा बढी रक्तदान गर्ने व्यक्तिलाई सम्मान गरेको छ ।

समूहले शनिबार काठमाडौंमा एक कार्यक्रम गर्दै ५० तथा १ सयभन्दा बढीपटक रक्तदान गर्ने व्यक्तिलाई प्रमाणपत्र र डोनर पिन सहित सम्मान गरेको हो ।

१ सय १४ पटक सम्म रक्तदान गरेका केशव श्रेष्ठले रक्तदान गर्दा स्वास्थ्यमा समेत सकरात्मक सहयोग पुग्ने भन्दै अरुलाई पनी रक्तदान गर्न आह्वान गर्नुभयो ।

समूहले २०४९ साल यता रक्तदान गर्दै आइरहेको छ ।