२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


काठमाडौंमा सामुहिक कुमारी पूजा


0
Shares

काठमाडौं । काठमाडौंको एट्खामा आज सामूहिक कुमारी पूजा गरिएको छ ।

नेवार समुदायमा इही अर्थात् बेलविवाह नगरेका बालिकालाई कुमारीको रूपमा पुजा गर्ने परम्परा रहेको छ ।

कुमारी पूजा गर्दा देशमा अनिष्ट नहुने, बालिकाहरु निरोगी हुने, जीवनमा बाधा अड्चन नआउने विश्वास गरिन्छ ।

बज्रयानी तन्त्र विधिबाट पूजा गरी बालिकालाई कुमारीको रूपमा पुजिएको हो ।