२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मल्दिभ्सले दिएको खोप आज नेपाल आइपुग्ने


0
Shares

एजेन्सी । माल्दिभ्स सरकारले उपहारस्वरूप उपलब्ध गराएको कोभिड–१९ विरुद्धको एक लाख एक हजार ६०० डोज खोप आज नेपाल ल्याइने भएको छ ।

माल्दिभ्सले नेपाललाई एष्ट्राजेनेका खोप सहयोग गरेको हो । खोप आज बेलुका कतार एयरलाइन्सको नियमित उडानमार्फत नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखाको आपूर्ति शाखाले जनाएको छ ।