२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


नेपाल फर्कनुअघि बेलायतमा देउवाले गरे वृक्षरोपण


0
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतमा वृक्षरोपण गर्नुभएको छ ।

नेपाल फर्कनुअघि बिहीबार बिहान बेलायतको इडेनबर्गस्थित बोटानिकल गार्डेनमा प्रधानमन्त्री देउवाले वृक्षरोपण गर्नुभएको हो ।

विश्वका नेताहरूको सम्मेलन कोप–२६ मा सहभागी हुन बेलायत हुँदै स्कटल्याण्डको ग्लास्को पुग्नुभएका उहाँ बेलायत हुँदै नेपाल फर्कँदै हुनुहुन्छ ।

देउवा नेतृत्वको टोली बिहीबार बिहान नेपाल आइपुग्नेछ ।