१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राष्ट्रपति भण्डारीले भाइ डेकेन्द्रलाई लगाइ दिइन् भाइटीका


0
Shares

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो भाइ डेगेन्द्र पाण्डेलाई भाइ टिका लगाइ दिनु भएको छ ।

भण्डारीले शितल निवासमा बिहान ११ बजेर ०२ मिनेटको शुभसाइतमा भाइ पाण्डेलाई भाइटीका लगाइदिनु भएको हो । बहिनी सु्शिला पाण्डे पनि उपस्थित हुनुहुन्थ्यो ।