
काठमाडौं । भक्तपुरमा ३१ वर्षीया महिला बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–५ छालिङ बस्ने २० वर्षीय नितेश दथेपुथे रहेका छन् । उनलाई शुक्रबार राति पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्