१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


डा. मरासिनीलाई प्रश्न– ‘नसा च्यापिने समस्या किन र कसरी निम्तिन्छ ?’


0
Shares

काठमाडौं । शरीरको नशा च्यापिने, हड्डी खिइने समस्याले पछिल्लो समय धेरै व्यक्तिमा देखिन थालेको छ । सानै उमेरदेखि देखिन थालेको यस्ता समस्याका कारण धेरै व्यक्ति प्रभावित बनेका छन् ।

जीवनशैली र खानपानका कारण समस्या उत्पन्न हुने समस्याको समयमै उपचार हुन नसकेपछि दिर्घकालीन समस्या निम्त्याउने गरेको ट्रमा अस्पतालका हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. रुद्र मरासिनी बताउनुहुन्छ ।

ईमेजकर्मी प्रज्ञा तिमल्सीनाले डा. मरासिनीसँग गर्नुभएको कुराकानीको सम्पादित अंश :