
काठमाडौं । राष्ट्रिय खेलकूद परिषद राखेपका पूर्व उपाध्यक्ष टेण्डी शेर्पाको गएराती निधन भएको छ । लामो समयदेखि नशा रोगबाट पीडित शेर्पाको ५० वर्षको उमेरमा निधन भएको हो ।
नेपाल ओलम्पिक कमिटीका पूर्व महासचिव समेत रहेका शेर्पा नेपाल बास्केटबल संघका पूर्व अध्यक्ष समेत हुन । नशा च्यापिने रोगको उपचारका लागि उनी अमेरिका, भारत र चीन समेत गएका थिए । तर रोग भने निको भएको थिएन । अनेरास्ववियुको राजनीतिबाट उदाएका शेर्पा खेलकूद क्षेत्रमा सक्रिय थिए ।
प्रतिक्रिया दिनुहोस्