७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


विदेशी पाहुनाले एमालेको बन्द शत्रलाई सम्बोधन गर्ने


0
Shares

काठमाडौं । नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनको बन्द शत्रलाई विदेश पाहुनाले सम्बोधन गर्ने भएका छन् ।

उद्घाटन शत्रलाई सम्बोधन गर्ने भनिए पनि समय अभावका कारण नभ्याइएकाले शनिबार हुने पार्टीको बन्द शत्रलाई सम्बोधन गर्ने अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन क्रममा जानकारी दिनुभयो ।

एमालेको बन्द शत्र शनिबार विहान साढे ८ बजे सौराहमा सुरु हुनेछ ।