२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


काठमाडौं कांग्रेसको सभापतिमा प्रकाशमान पक्षका सबुज बानियाँ निर्वाचित/ देउवा पक्षका उपेन्द्र कार्की पराजित


0
Shares

काठमाडौं । नेपाली कांग्रेस काठमाडौंको सभापतिमा कृष्ण सबुज बानियाँ निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न निर्वाचनको आज बिहान प्राप्त मत परिणाम अनुसार बानियाँले सभापतिको अर्का उम्मेदवार उपेन्द्र कार्कीलाई पराजित गर्नुभएको हो ।

सअघि पनि काठमाडौं कांग्रेसको सभापति नै रहेका बानियाँ प्रकाशमान सिंह पक्षका हुुनुहुन्छ भने कार्की शेरबहादुर देउवा पक्षबाट उम्मेदवार बन्नुभएको थियो ।

पदाधिकारीमा पनि अधिकांश बानियाँको प्यानलबाटै निर्वाचित भएका छन् ।