२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कांग्रेस कपिलबस्तु सभापतिमा अब्दुलकलाम खाँ निर्वाचित


0
Shares

काठमाडौं । नेपाली कांग्रेस कपिलबस्तु सभापतिमा रामचन्द्र पौडेलनिकटका अब्दुलकलाम खाँ निर्वाचित हुनु भएको छ ।

उहाँले नौ सय २८ मत ल्याउनु भई सभापतिमा निर्वाचित हुनु भएको हो । सभापतिका अर्का उम्मेदवार संस्थापन पक्षका राजेश आचार्यले आठ सय १९ मत ल्याउनु भएको छ ।

कपिलबस्तु कांग्रेसको कार्यसमितिका अधिकांश पदमा पौडेल पक्षका नेताले जित्नु भएको छ ।