२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कांग्रेसको उदयपुर सभापतिमा हिमाल कार्की निर्वाचित


0
Shares

काठमाडौं । १४ औं कांग्रेस महाधिवेशन अन्र्तगत नेपाली कांग्रेसको उदयपुर सभापतिमा हिमाल कार्की निर्वाचित हुनुभएको छ ।

कार्कीले ६ सय ७६ मतसहित सभापति जित्नुभएको हो । शेरबहादुर देउवा पक्षका कार्की प्रदेश नम्बर १ का भौतिक पूर्वाधार तथा यातायात मन्त्री पनि हुनुहुन्छ ।

सभापतिका अर्का उम्मेदवार विदुर बस्नेतले पाँच सय ८९ मत मात्रै ल्याउनुभएको थियो ।