१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एमाले महाधिवेशनद्वारा १७ बुँदे प्रस्ताव पारित


0
Shares

काठमाडौं । नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनले १७ बुँदे प्रस्ताव पारित गरेको छ ।

चितवनको सौराहमा बन्दसत्रको अन्तिम दिन निर्वाचनको मत परिणाम र शपथ ग्रहण समारोहबाट पार्टीको १७ बुँदे प्रस्वात पारित गरेको हो ।

बन्द सत्रले देशको समसामयिक राजनीति, अर्थतन्त्र र न्यायालयमा देखिएको विवाद, बाढी र पहिरोपीडित जनताले राहत पाउनुपर्नेमा जोड दिएको छ । साथै गठबन्धन सरकारले जनताको भावनाअनुसार काम गर्न नसकेको निष्कर्ष निकालेको छ ।

एमालेले मंगलबार निर्वाचनपछि अध्यक्ष लगायतका १९ पदाधिकारीको चयन गरेको छ । यद्यपि ५ सदस्य भने सर्वसम्मत भएका थिए ।