१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025


एमालेका नव निर्वाचित अध्यक्ष ओलीको आज पद बहाली हुने


0
Shares

काठमाडौं । नेकपा एमालेका नव निर्वाचित अध्यक्ष केपी शर्मा ओलीको पद बहाली हुने भएको छ । आज दिउँसो एक बजे केन्द्रीय पार्टी कार्यलयमा पद बहाली हुने भएको हो ।

एमालेको भर्खरै सम्पन्न दशौं महाधिवेशनले केपी ओलीलाई दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित गरेको हाे । ओलीले अर्का अध्यक्षका उमेदवार भीम रावललाई भारी मतान्तरले पराजित गर्नु भएको थियो ।

california fake driver license