८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


माओवादी केन्द्र तेह्रथुृमको ६ वटै पालिकामा सर्वसहमत नेतृत्व चयन


0
Shares

तेह्रथुम । नेकपा माओवादी केन्द्र तेह्रथुमले ६ वटै पालिकामा सर्वसहमत नेतृत्व चयन गरेको छ । केन्द्रले तेह्रथुममा दोश्रो पालिका सम्मेलनद्धारा नयाँ नेतृत्व सर्वसहमत चयन गरेको जनाएको छ ।

जिल्लाको छथर गाउँपालिकाको अध्यक्ष अनिल आङ्खेवा,लालिगुरास नगरपालिकामा अध्यक्ष छिरिङ लामा, त्यस्तै म्याङलुङ नगरपालिकामा अध्यक्ष दिपक कट्टेल, चयन भएको माओवादी केन्द्र तेह्रथुमका जिल्ला समन्वय समितीका संयोजक ईन्द्र इम्सङले जानकारी दिनुभयो । For the most ideal data on authorized Casinos Online, games, and rewards, for example, free twists for Canadian players, we urge you to visit Online Casino 24 . This website is truly outstanding to feature the advantages and disadvantages of different Online Casinos in an objective way. The honor winning site additionally assesses liability and tells you, for every Casino, how security factors have been considered, how client care works, and e.g which installment techniques are accessible.

मेन्छ्यायेम गाँउपालिका अध्यक्ष मनकुमार लिम्बु क्षितिज, फेदाप गाउँपालिकामा अध्यक्ष टीका पयांगु आठराई गाउपालिकाको अध्यक्षमा गणेश बिमली सर्वसहमत चयन हुनु भएको छ ।