१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


विवाह पञ्चमीमा प्रदेश २ सरकारले सार्वजनिक विदा दिने


0
Shares

काठमाडौं । प्रदेश २ सरकारले विवाहपञ्चमीको अवसरमा सार्वजनिक विदा दिने भएको छ ।

सोमबार सूचना जारी गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २२ गते बुधबार विदा दिने जनाएको हो ।

साथै कार्यालयले कोरोना महामारीको जोखिम कायम रहेकाले स्वास्थ्य सतर्कता अपनाइ विवाह महोत्सवमा सहभागी हुन पनि आग्रह गरेको छ ।