
काठमाडाैं । नेपाली कांग्रेसको १४ औ महाधिवेशन शुक्रबारबाट काठमाडौंमा शुरु हुँदैछ । महाधिवेशन उद्घाटन स्थल भृकुटी मण्डपमा तयारी तीव्र पारिएको छ । कामदारहरु मञ्च निर्माणमा व्यस्त देखिएका छन् । महाधिवेशनमा फ्री वाइफाइको व्यवस्था समेत गरिएको छ ।
तस्वीरहरू– रामेश्वर सापकोटा/मोहन बल्ल
प्रतिक्रिया दिनुहोस्