
तस्बिर फाइल
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पर्वले सम्पूर्ण नेपालीमा बृहत् राष्ट्रिय एकताको भावनालाई थप सुदृढ बनाउन प्रेरणा मिल्ने बताउनु भएको छ ।
विवाह पञ्चमीको अवसरमा शुभकामना दिदै राष्ट्रपति भण्डारीले त्यस्तो बताउनु भएको हो ।
राष्ट्रपति भण्डारीले आज दिनुभएको सन्देशमा यस पर्वले समतामूलक, सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्